LibreOffice 7.6 सहयोग
You can use several filters to filter cell ranges in spreadsheets. A standard filter uses the options that you specify to filter the data. An AutoFilter filters data according to a specific value or string. An advanced filter uses filter criteria from specified cells.
Click in a cell range.
Choose .
मानक फिल्टर संवादमा, तपाईँले चाहेको फिल्टर निर्दिष्ट गर्नुहोस् ।
ठीक छ क्लिक गर्नुहोस् ।
तपाईँले निर्दिष्ट गरी देखाउनुभएका फिल्टर विकल्प सँग रेकर्डहरू मिल्दछ ।
Click in a cell range or a database range.
If you want to apply multiple AutoFilters to the same sheet, you must first define database ranges, then apply the AutoFilters to the database ranges.
Choose .
एउटा बाँण चिन्ह बटन डाटाबेस दायरामा प्रत्येक स्तम्भको सुरुमा थपिएको छ ।
तपाईँले फिल्टर मापदण्ड जस्तो गरी सेट गर्न चाहनुभएको र मानमा समावेश स्तम्भमा बाँण चिन्ह बटन क्लिक गर्नुहोस् ।
तपाईँले प्रयोग गर्न चाहनु भएको फिल्टर मापदण्ड मान वा स्ट्रिङ चयन गर्नुहोस् ।
रेकर्डहरू तपाईँले चयन गरि देखाइएका फिल्टर मापदण्डसँग मिल्दछ ।
Click in a filtered cell range.
रोज्नुहोस् ।